घोराही, २७ चैत । दाङमा एक महिला आज मृत अवस्थामा भेटिएकी छन् । घोराही उपमहानगरपालिका–१७ को गुलरिया खेल मैदान नजिक एक महिलाको शव मृत अवस्थामा भेटिएको हो ।
पहेँलो कुर्ता र हरियो सुरुवाल लगाएकी महिलाको शव नजिकै नाम नखुलेको विषादी भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ । शवको अहिलेसम्म कुनै पहिचान हुन नसकेको छैन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस