घोराही, २४ जेठ । घोराही उपमहानगरपालिका रझेना चोकमा लमही डेरी उद्योगले बिक्री केन्द्र स्थापना गरेको छ । लमहीमा डेरी उद्योग सञ्चालन गर्दै आएका सञ्चालकले घोराहीमा थप बिक्री केन्द्र स्थापना गरेको छ ।

उद्योगले यस अघि शहीद उमेशमार्ग र भरतपुरमा पनि लमही डेरीको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । दूग्धजन्य पदार्थहरु र त्यसबाट बन्ने विभिन्न प्रकारका वस्तुहरु बिक्री केन्द्रमा पाइने सञ्चालक खेमराज घिमिरेले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस