दाङ, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।

यस्तै अब नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने श्रेष्ठले जानकारी दिनुभयो । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

सोही क्रममा नेकपाको प्रदेश नं. ५ को कमिटीका सदस्यहरुको टुङ्गो लागेको छ । प्राप्त जानकारी अनुसार नेकपाको प्रदेश नं. ५ को कमिटी दुई सय तीन सदस्यीय भएको छ । जसमा दाङ जिल्लाबाट पूर्व एमाले र पूर्व माओवादी केन्द्रबाट गरेर २५ जना परेका छन् । एमालेबाट १६ जना र माओवादीबाट नौ जनाको नाम प्रदेश कमिटीमा रहेको छ ।

पूर्व एमालेबाट प्रदेश कमिटीमा चयन भएकाहरुमा जोगaहादुर राना, रेवतिरमण शर्मा, देवी पोख्रेल, टोपेन्द्र केसी, सरस्वती गौतम, शारदा स्वर्णकार, टीकाराम खड्का, गिरिराज केसी, मेनका पोख्रेल, लक्ष्मण आचार्य, शिवकुमार आचार्य, सीता न्यौपाने, जितेन्द्रमान नेपाली, तुलसा केसी, कोमल वली र गंगा चौधरी हुनुहुुन्छ ।

यसैगरी पूर्व माओवादी केन्द्रबाट लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमकुमारी बाँठा मगर, भीमबहादुर वली, रामजी चौधरी, लुमबहादुर कार्की, लेखराज रेग्मी, रामवहादुर दहित र लीला शर्मा हुनुहुन्छ ।

यसैगरी प्रदेश कमिटीका अन्य सदस्यहरुमा पूर्व एमालेबाट चेतनारायण आचार्य, मधुकृष्ण पन्त, देवीप्रसाद बस्याल, भोजप्रसाद श्रेष्ठ, झविलाल पोख्रेल, हरिप्रसाद घर्तीमगर, तुलसीराम शर्मा, अशोक कोइराला, हरि ज्ञवाली, नरेन्द्रकुमार क्षेत्री, पिताम्बर भुषाल, मैना भण्डारी, निलकण्ठ गौतम, टंकनाथ खनाल, नारायण जिसी, घनश्याम कोइराला र कृष्ण न्यौपाने हुनुहुन्छ ।

पूर्व नेकपा एमालेबाट प्रदेश कमिटीमा चयन हुनेहरुमा पुष्पाञ्जली उपाध्याय, भवानीशंकर सापकोटा, नन्दीकेशर ढकाल, भूमिश्वर ढकाल, बावुलाल यादव, इन्साफ मुसलमान, कृष्णप्रसाद पौडे, खुमप्रसाद आचार्य, क्षेत्रबहादुर खत्री, कुमार दशौंदी, धनवहादुर रायमाझी, हरिभक्त अधिकारी, डम्वरराज सुवेदी, बेदनिधि प्याकुरेल, खगराज शर्मा, इन्द्र सेन, पवित्रा पौडेल, नर्मदा भण्डारी, लक्ष्मी पाठक, भगवती भण्डारी, जानकी न्यौपाने, गोमा आचार्य, सावित्रा अर्याल, प्रभा पौडेल, कमला रिजाल, शान्ति ढकाल, लीला राना मगर, विना ज्ञवाली हुुनुहुन्छ ।

यसैगरी पूर्व एमालेबाट रामलखन हरिजन, अनन्त यात्री वि.क, राधाकृष्ण कँडेल, रामजी घिमिरे, बोमबहादुर खड्का, बलराम अधिकारी, शान्तकुमार वली, हरिप्रसाद रिजाल, नन्दलाल रोकाया, नारायणप्रसाद आचार्य, शिवराज सुवेदी सतमान पुन, तुलसी पासी, गोपाल भट्टराई, नन्दलाल शर्मा, टोपवहादुर ओली, राजकुमार कक्षपती, कृष्ण पोख्रेल, लक्ष्मण रायमाझी, अशोककुमा शाही, एकप्रसाद भण्डारी, तुलसी चोधरी, नारायणि शर्मा, बलबहादुर आचार्य, बृहस्पती अधिकारी, भीम केसी र भूमिलाल सापकोटा हुनुहुन्छ ।

पूर्व एमालेबाटै प्रदेश नं. ५ को कमिटीमा कुटमुद्दिन मिया, शान्ता आचार्य, यादवबहादुर रायमाझी, दयाराज बस्याल, झपेन्द्र जिसी, हरि कार्की, भगवती घिमिरे, पुजन विश्वकर्मा, रिमा नेपाली, रुद्रमणि सुवेदी, शान्ति चमार, अव्दुल रउफ, गणेश विश्वकर्मा, आरती पौडेल, विजयविराज विष्ट, यमुना भुषाल, गंगा चौधरी, ओमप्रकाश यादव र मिर्जा अरसद बेग हुनुहुन्छ ।

यसैगरी पूर्व माओवादी केन्द्रबाट ९७ जना प्रदेश नंं ५ को कमिटीमा हुनुहुन्छ । जसमा रामचन्द्र शाह, नेत्रप्रसाद पाण्डे, चक्रव्युह थापा, गिरवहादुर थापा, प्रकाश सुवेदी, आए पी खरेल, अत्तहर हुसेन फारुकी, पार्वती पुन, अकलबहादुर बम, भविश्वर तिवारी, सितादेवी बौडेल, घनश्याम यादव, भवनकुमार थारु, लक्ष्मीप्रसाद शर्मा, ठाकुर कुमार विक, सुदर्शन बराल, विरवहादुर कार्की, मेघबहादुर श्रेष्ठ र रामसुर बुढामगर हुनुुहुन्छ ।

पूर्व माओवादी केन्द्रबाटै रामबहादुर केसी, कृष्ण घिमिरे, ऋषिराम पुन, सरस्वती न्यौपाने, रेशमबहादुर थापा, निमकान्त डाँगी, आशबहादुर पुन, गुणेन्द्र घर्ती, विरवहादुर खत्री, दिनेश रोका, कर्मलाल परिया, हरिसरा घर्ती, भक्तवहादुर घर्ती, गोविन्द पुन, हरिमान पुन, लक्ष्मी कोइराला, हिरा केवट, रेशम रसाइली, पुरन गुरुङ, पुरन गुरुङ, मक्सुद अली र रिञ्जु श्रेष्ठलाई पनि प्रदेश कमिटीमा चयन गरिएको छ ।

यसैगरी गेहेन्द्र रिजाल, पटु थारु, रामानन्द यादव, सूर्यप्रसाद न्यौपाने, अन्जु दहिल, मिथिला फूयाल, दीपेश थारु, दुर्गाबहादुर थारु, मानवहादुर थारु, विश्वराज थारु, तोजबहादुर रायमाझी, छमकुमारी खना, धर्मराज भुसाल, भक्तवहादुर पुन, निमबहादुर पाण्डे, युवराज केसी, बुद्धि जीसी, लिला थापा, कृष्ण रेग्मी, जयवीर घर्ती, पुनीराज घर्ती, होमप्रकाश श्रेष्ठ, लालवहादुर विष्ट, सुवोध राज श्रीपाली, धनमान पुन हुनुहुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस