दाङ, २१ वैशाख । वीरगञ्ज एक र नेपालगञ्जमा नाैसहित कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनुभएको हो ।

नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे र त्यसमा पाँच पुरूष र चार महिला रहेकाे बताइएकाे छ ।

रोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनुभएको हो ।

नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे र त्यसमा पाँच पुरूष र चार महिला रहेकाे बताइएकाे छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस