दाङ, २२ असोज । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण देखिएको छ । मेयर पाण्डेसँगै सचिवालयका एक कर्मचारीलगायत तुलसीपुरका २१ जनामा कोरोना संक्रमण देखिएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

कोरोना स‌ंक्रमण देखिएपछि मेयर पाण्डेले आफुसँग सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ । मेयर पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना स‌ंक्रमण पुष्टी भएको जानकारी गराउनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस