दाङ, २७ साउन । दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा विवेक श्रेष्ठ नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को बैठकले एमाले नेता श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बुधबार बसेको खेलकुद परिषद् बैठकले लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरुमा खेलकुद विकास समितिका पदाधिकारी नियुक्त गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस