दाङ, २ कात्तिक । तुलसीपुर उद्योग बाणिज्य संघले राप्ती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । संघको २९औँ स्थापना दिवसका अवसरमा राप्ति प्रादेशिक अस्पतालमा उपचारत १ सय २० जना बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस