दाङ, ७ कात्तिक । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. १७ को अध्यक्षमा दुर्गा खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमालेको शनिबार सम्पन्न वडा अधिवेशनले खत्रीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा ऋषिराज पौडेल, सचिवमा धनीराम चौधरी, उपसचिवमा बालकृष्ण कुवँर (रिङ्कु), वीरेन्द्र ओली र अन्य सदस्यहरु रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस