दाङ, ९ असोज । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय, दाङले आगामी “वडादशैं, तिहार र छठ” पर्वहरू सभ्य, सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालद्वारा जारी सूचनामा नेपालीहरूको महान चाडपर्व मनाउने क्रममा अवाञ्छित घटना नियन्त्रण गर्नु सबैको जिम्मेवारी रहेको उल्लेख छ। सूचनामा जिल्लावासीलाई देहाय बमोजिमका नियमहरू पालना गर्न अनुरोध गरिएको छः

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस