दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा ध्रुवकुमार गहतराज विजयी
घोराही, २५ असाेज। दाङ जिल्ला उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनबाट ध्रुवकुमार गहतराज अध्यक्ष पदमा विजयी हुनुभएको छ। उहाँले ११०५ मत प्राप्त गरि आफ्ना...
सञ्जीवनी शिक्षण अस्पतालमा हिमालयन बैंकको एटिएम सेवा सुरु
घोराही, १६ असाेज । घोराही उपमहानगरपालिका–३ वर्गदुवा भानपुरस्थित सञ्जीवनी शिक्षण अस्पतालमा हिमालयन बैंक लिमिटेडले एटिएम सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा...
समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य
अर्घाखाँची, १५ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति...
त्रिवेणी टोल विकास संस्थाले खेल मैदान निर्माण गर्दै
घोराही, १४ असोज । घोराही उपमहानगरपालिका–५ बसन्तापुरस्थित त्रिवेणी टोल विकास संस्थामा स्थानीयवासीको अगुवाइमा व्यवस्थित फुटबल मैदान निर्माण कार्य सुरु भएको छ। बुट्यान, भिरालो तथा...
बाढीपीडितका लागि प्याब्सनद्वारा रु. २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग
काठमाडौं, ८ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि रु. २० करोड ८९ लाख २ हजार ९७० बराबरको...
विपद् राहत काेषमा सिद्ध एकेडेमीको २५ हजार सहयाेग
घाेराही, १ असाेज । घाेराही उपमहानगरपालिका १७ भैसाहीमा रहेकाे सिद्ध एकेडेमीले बाढीपीडितका लागि २५ हजार आर्थिक सहयाेग गरेकाे छ ।
भदाै १० गते भाेटेकाेशीमा आएकाे...
घोराहीमा ‘द प्लान्ट प्लान्ट्री’ र नुमा बारिष्टा एकेडेमी सञ्चालनमा
घोराही, २८ भदाै । घोराही उपमहानगरपालिका–१४ मिलनचोकमा ‘द प्लान्ट प्लान्ट्री’ तथा नुमा बारिष्टा एकेडेमी एन्ड क्याफे सञ्चालनमा आएको छ। स्थानीयस्तरमै कफी, खाजा तथा घर...
अम्बकेश्वरी क्याम्पस र एसियन स्कुलद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ७१ हजारभन्दा बढी सहयोग
घोराही, २६ भदाै । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय...
स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा रोका परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग
दाङ, २५ भदाै । रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा दाङका संस्थापक स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा उहाँका छोराहरूले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ...
नयाँ बसपार्क टोल र खानेपानी समितिद्वारा राहत कोषमा ६५ हजार ७७५ रुपैयाँ सहयोग
घाेराही, २३ भदाै। सेवा खोला नयाँ बसपार्क टोल विकास संस्था र खानेपानी उपभोक्ता समितिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...
















