नमुनामा दशै मिलन तथा शुभकामना आदानप्रदान

घाेराही, २९ असाेज । घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयले विजयादशमी, दीपावली तथा छठ पर्वकाे अवसरमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे...

प्याब्सन घोराहीको दशै मिलन कुलपानीमा, चाडपर्वले आत्मीयता बढाउने

दाङ, २६ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीले विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा दशै मिलन...

रोजीरोटीले शिक्षक बनायो, रुचिले पत्रकार : पाण्डव शर्मा

✍️ पाण्डव शर्मा दुई दशकको यात्रामा समाचार खोज्दै हिँडेको एउटा मन अहिले कक्षाकोठामा समाज खोजिरहेको छ । जीवनमा केही यात्राहरू हामी आफैँ रोज्छौँ । केही यात्राले...

छन्दसङ्गम’ को ७९ औँ श्रृङ्खला सम्पन्न

घाेराही, २६ भदौ । राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ शुक्रबार घोराहीस्थित राप्ती साहित्य परिषद्को सभाहलमा...

शिक्षक संगठनले तीजगीत तथा नृत्य प्रतियोगिता गर्दै,  विभिन्न उपसमिति गठन

विमल याेगी दाङ, ६ भदाै । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिले यहीँ भदौ १३ गते आयोजना गर्न लागेको वडा स्तरीय तीजगीत तथा नृत्य...

गुरु पूर्णिमामा गुरुहरुलाई बिरुवा उपहार

घाेराही, १३ साउन । गुरु पूर्णिमाकाे अवसरमा ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई बिरुवा उपहार दिएकाछन् । वातावरण संरक्षण तथा दिगाे स्वास्थ्यका लागि...

पहल थिएटर र घोराही बनाऔं अभियानबीच ऐतिहासिक सहकार्य

घोराही, २४ जेठ । घोराहीलाई कला, संस्कृति, साहित्य, शिक्षा, पर्यटन तथा सामाजिक चेतनाको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित पहल थिएटर (सामुदायिक कलाघर) र घोराही...

‘एभरेस्ट फिल्म फेस्टिभल’ : नेपाल–चीन सांस्कृतिक सम्बन्धको नयाँ सेतु

काठमाडौं, १४ जेठ । नेपाली चलचित्रलाई चीनको विशाल बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा...

मुक्तक संग्रह ‘भावनाका लहर’ विमोचन

दाङ, १० जेठ । साहित्यकार शरद गौतमको मुक्तक संग्रह ‘भावनाका लहर’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा आइतबार घोराहीमा...

डिभाइन एकेडेमीको १८ औं वार्षिकोत्सव सम्पन्न

घाेराही, ७ फाल्गुन । घाेराही उपमहानगरपालिका ४ गाेग्ली स्थित डिभाइन एकेडेमीले १८ औं वार्षिकोत्सव सम्पन्न गरेकाे छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष दाेवेन्द्र चाैधरीकाे अध्यक्षता एवम्...

ताजा समाचार