सबिन प्रियासनको ११औँ उपन्यास ‘कडी’ विमोचित

दाङ, ३१ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित ११औँ उपन्यास ‘कडी’ शनिबार औपचारिकरुपमा विमोचन गरिएको छ। सर्वोदय पुस्तकालय तथा...

ज्ञानमालाका विद्यार्थीद्वारा चित्रकला प्रदर्शन

घाेराही, ३० जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन्। शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु...

कलाकार घनश्याम गौतमको असामयिक निधन

जेठ २०, काठमाडौं चर्चित कलाकार घनश्याम गौतमको निधन भएको छ। टेलिशृंखला र प्रहसनहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्यारिकेचर गरेर चर्चा कमाउनुभएका गौतमको...

प्याब्सन घाेराहीकाे चित्रकलामा जनज्योति र हिज्जेमा ज्ञानसिन्धु विजयी

महेश बस्नेत घाेराही, १० जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित चित्रकला प्रतियोगितामा जनज्योति विद्यामन्दिरका ग्रीष्म लम्साल प्रथम भएका...

ज्ञानमालामा कविता र हिज्जे प्रतियोगिता सम्पन्न

घाेराही, ९ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा विभिन्न प्रतियाेगिताहरु सम्पन्न भएका छन् । विद्यालयकाे शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ७ देखि १०...

सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

आदिम के.सी. दाङ, ८ जेठ । नेपाली सिने क्षेत्रमा विभिन्न धारका सिनेमा बन्ने क्रम जारी नै छ । सिनेमाका अलावा सामाजिक सचेतना, जागरण र समृद्धिलाई...

त्रिभुवननगर जेसीजले मनायाे ४० औं स्थापना दिवस

महेश बस्नेत घाेराही, २ जेठ । त्रिभुवननगर जेसीजले आफ्नाे ४० औं स्थापना दिवस भव्यरुपमा मनाएकाे छ । त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावतकाे अध्यक्षता एवम् नेपाल...

जेसीजकाे वक्तृत्वकलाकाे फाइनलमा सात विद्यार्थी छनाैट

घाेराही, १ जेठ । त्रिभुवननगर जेसीजकाे ४० औं स्थापना दिवसका अवसरमा आयाेजित माविस्तरीय दुर्गा नारायण वक्तृत्वकला प्रतियोगिता २०२५ काे छनाैट चरण बिहीबार सम्पन्न भएकाे...

घोराही ६ मा तीन दिने सिर्जनात्मक कथालेखन प्रशिक्षण सम्पन्न

घोराही, १२ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा बालबालिकाका लागि तीन दिने सिर्जनात्मक कथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । वडाध्यक्ष...

चौथो दाङ गजल महफिल वैशाख ६ गते घोराहीमा हुँदै

घोराही, ४ बैशाख । गजल साहित्यको प्रवर्धन तथा यस विधामा क्रियाशील स्रष्टाहरूको सम्मानका लागि चौथो दाङ गजल महफिल–२०८२ आगामी वैशाख ६ गते घोराहीमा आयोजना...

ताजा समाचार