गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौँ, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले राजीनामा बुझाउनुभएको...
जेनजी प्रदर्शनः मृतकको संख्या १४ पुग्यो
२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजी प्रदर्शनका क्रममा घाइते भई सिभिल अस्पतालमा उपचाररत एकजनाको थप मृत्यु भएको छ। यससँगै उपत्यकाका...
प्याब्सनकाे वर्ड शफलमा सिद्धार्थ एकेडेमी प्रथम
महेश बस्नेत
घाेराही, २१ भाद्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित वर्ड शफल प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम भएकाे छ।
प्याब्सन घाेराहीकाे वार्षिक...
जुरेस ज्ञानमालाले मनायाे रेडक्रस दिवस
घाेराही १९ भाद्र । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित नेपाल जुनियर रेडक्रस सर्कलले नेपाल रेडक्रस दिवस मनाएकाे छ। सर्कलका अध्यक्ष स्मारिका चाैधरीकाे अध्यक्षता...
प्रधानमन्त्रीद्वारा एमालेको महाधिवेशनको समुद्घाटन हुने, प्रतिनिधिको संख्या २३४१ हुने
काठमाडौं, १८ भाद्र। भाद्र २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको समुद्घाटन भाद्र २०...
‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ ऐतिहासिक दस्तावेज प्रकाशित
काठमाडौँ, १५ भदौ । नेपाली वाम आन्दोलनका अग्रगामी व्यक्तित्व शहीद नेत्रलाल ‘अभागी’ को स्मृतिमा तयार गरिएको स्मृतिग्रन्थ ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ को प्रकाशन...
महिला हिंसाका घटनाप्रति सरकार गम्भीर हुनुपर्ने: सांसद पाेख्रेल
दाङ, १४ भाद्र । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले महिला हिंसाका घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभएकाे छ। प्रतिनिधि सभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै...
निजी विद्यालयमाथि अन्याय हुँदैन : सांसद चौधरी
दाङ, १४ भदौ । नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले निजी विद्यालयमाथि अन्याय नहुने बताउनु भएकाे छ। विद्यालय शिक्षा विधेयक निजी...
सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनकाे चुनाैती
महेश बस्नेत
घाेराही, १३ भाद्र । प्रतिनिधि सभाकाे शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेकाे विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दाेलन...
शिक्षकहरुले बुझाए ध्यानाकर्षण पत्र
घाेराही, १३ भदौ । नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको आव्हानमा दाङ जिल्लाका १० वटै स्थानीय तह मार्फत शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएकाे छ ।
प्रतिनिधि...