एमाले र माओवादीबीच पार्टी एकताको सहमति, आजै हस्ताक्षर हुनसक्ने
७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनसक्छ ।
प्रधानमन्त्री एवं एमाले...
बेहोस अवस्थामा भटिएकाको मृत्यु
लमही, १३ पुस । दाङको लमही नगरपालिका ५ बसपार्कमा बेहोस अवस्थामा फेला परेका एकजनाको मृत्यु भएको छ । उनको सनाखत नभएको र तराई मुलको...
चोरी मुद्दामा एकमहिना कारागार चलान
घोराही, १४ पुस । चोरी मुद्दामा जेल सजायसहित जरिवाना तोकिएका एकजनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके जिल्ला अदालतले २०७३ असोज ९ गतेका दिन...
नगर प्रमुख चौधरीलाई मातृशोक
घोराही, १५ पुस । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई मातृशोक परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी निबासी ९० बर्षिया झुविया चौधरीको...
सकियो महोत्सव, १८ करोडको कारोबार
घोराही, १४ फागुन । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४ सकिएको छ । सोमबार औपचारिक कार्यक्रम गरेर महोत्सवको समापन...
पोखरीमा डुबेर बालिकाको मृत्यु
घोराही, १७ पुस । दाङको तुलसीपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युभएको छ । तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलाका कमल परीयारकी २ बर्षिया छोरी आरती परियारको...
वैद्य र विप्लवबीच कार्यगत एकता
१६ फागुन, चितवन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ ।
मंगलबार...
मानसिक हिंसामा मनोसामाजिक सहयोग
सुशीला आचार्य
१३ बर्षको छोरा र १० बर्षको छोरी भएकी ३० बर्षिय महिला संग भेट्ने मौका मिल्यो । भेट भएको त्यो शुरुको दश मिनेट सम्झदा...
दंगीशरणको वडास्तरमा समुदाय-प्रहरी समिति
दाङ, १८ मंसिर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार दंगीशरण गाउँपालिका—६ मा समुदाय—प्रहरी वडा समिति गठन गरिएको छ । वडामा समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मक...
न्याय दर्शन र संस्कृत शिक्षणबारे कार्यशाला
दाङ, २४ भदाै । विश्वविद्यालय अनुदान आयोगको सहयोग र नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठ बिजौरी दाङ न्याय विभागको आयोजनामा आइतबारदेखि बिजौरीमा ‘पूर्वीय वाङ्मय अन्तर्गतको...












