दाङ, २८ वैशाख । निर्वाचन आचारसंहिता विपरीत माैन अवधिमा नेपाली कांग्रेसका उम्मेदवारले गाउँमा भत्यार लगाउन थालेका छन् । लमही नगरपालिका-९ तेलियास्थित पुनिराम चाैधरीकाे घरमा कांग्रेसकाे भत्यार लागेकाे स्राेतले बताएकाे छ ।
खसी काटेर मतदाता प्रभावित गर्न भत्यार लगाइएको विपक्षीको आरोप छ । यस अघि नेपाली कांग्रेसले जितेकाे वडामा अहिले हार निश्चित जस्तै भएपछि माैन अवधिमा मतदाता प्रभावित गर्न भत्यार लगाउन थालेको उनीहरुको भनाइ छ ।
Advertisements