घाेराही-मुर्कुटी सडकखण्डको सवारीकाेटमा न्युराेकाे साग बेच्न बसेका ५ वर्षीय बालक । स्थानीयहरु घरव्यवहार चलाउन आफूहरुले साग टिप्ने र साग बिक्रीका लागि बालबालिकालाई सडक छेउँमा राख्ने गर्छन् भने केही बालबालिका आफै टिप्ने र बेच्ने गर्दछन् ।
तस्वीरः महेश बस्नेत/सञ्चार अनलाइन