दाङ, ५ मंसिर । दाङ क्षेत्र नं. ३ (१) को प्रदेशसभा निर्वाचनतर्फको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । ५ सय मत गणना गर्दा एमालेका घनश्याम पाण्डेले २ सय ४५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डिल्ली चौधरीले २ सय १० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी हलो चिन्हमा २४ मत र भाले चिन्हमा ८ मत परेको छ । ५ सय मत गणना गर्दा १३ मत बदर भएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस