भरत वली
रोल्पा, भदौ १२ । लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, सडक पूर्वाधार विकास कार्यालय रोल्पाले तीन ठेकदार कम्पनीलाई सडक कालोपत्रे र निर्माण कार्यका लागि ठेक्का दिने प्रक्रिया अघि बढाएको छ।
सार्वजनिक खरीद ऐन, २०६३ को दफा २७ अनुसार प्रकाशित सूचनामा रोल्पा जिल्लामा सञ्चालन हुने विभिन्न सडक योजनाका लागि न्यूनतम मूल्याङ्कनमा उत्तीर्ण भएका निर्माण कम्पनीहरूलाई ठेक्का दिने मनसाय सार्वजनिक गरिएको हो।
ठेक्का पाउने कम्पनी र योजनाहरू यसप्रकार छन् :

सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका कार्यवाहक कार्यालय प्रमुखले ठेक्का सम्झौता प्रक्रियाका लागि आवश्यक तयारी सुरु गरिएको जानकारी दिएका छन्












