काठमाडौं, भदौ २३ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका ‘जेनजी’ समूहका युवाहरू संघीय संसद् परिसरभित्र पसेका छन्। उनीहरूले प्रहरीको घेरा तोड्दै गेट चढेर भवनभित्र प्रवेश गरेको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ।