चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली भारतका विभिन्न शहरबाट रोजगारी गरी फर्किएका छन् । हरेक दिन यो नाकाबाट भित्रिनेको सङ्ख्या बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । भन्सार सीमा नाकामा यात्रुहरूको सहजताका लागि सीमा सुरक्षा गुल्म निर्माणसँगै घर फर्कँदा सहज भएको

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस