https://xvamoney.xyz/776345230639204/

घोराहीमा निजामती कर्मचारी संगठनको शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया

दाङ, २५ कार्तिक । नेपाल निजामती कर्मचारी संगठनले दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारेर शनिबार शुभकामना आदानप्रदान गरेको छ । सोही अवसरमा...

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

काठमाडौं, २४ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा...

मेयरले पठाए जलनले घरमै थलिएकी पम्फीलाई उपचार गर्न काठमाडौँ

तुलसीपुर, २३ कार्तिक । खाना पकाउने क्रममा अग्नी जलनमा परेकी पम्फी पुनलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाउनुभएको छ । उपचार...

समस्या र समाधानका सूची बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं, २३ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।...

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ को भूकम्प

दाङ, १८ कार्तिक । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती भूकम्प गएको छ। सो भूकम्प दाङ लगायत देशैभरका विभिन्न जिल्लामा महसुस भएको थियो। राती ११...

त्रुटी सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो महासंघलाई ज्ञापन पत्र

दाङ, २७ असोज । प्रेस चौतारी नेपाल दाङ शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणका क्रममा विभेद भएको भन्दै महासंघ दाङ शाखामा ज्ञापनपत्र बुझाएको छ...

तुलसीपुरमा कर्मचारी संगठनको बृहत भेला सम्पन्न

दाङ, ६ असोज । नेपाल निजामती कर्मचारी संगठन दाङको बृहत् भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । जिल्ला कार्यसमिति दाङको आयोजना र तुलसीपुर नगर...

सरकार र शिक्षकबीचको सहमतिमा के छ ?

दाङ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षक र सरकारबीच आज छ बुँदे समहमति भएको...

बजार सफा राख्‍न व्यवसायीलाई डस्टविन

गोकर्ण पौडेल तुलसीपुर, २९ भदौ । तुलसीपुर उपमहानगरपालिकाले बजार सफा राख्नका लागि डस्टविन हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ऐतिहासिक बिजौरी बजार क्षेत्रलाई सफा...

विश्व आत्महत्या दिवसमा लायन्सद्वारा सचेतना

घोराही, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयशेर माध्यमिक विद्यालय घोराही–६ मा सचेतना कार्यक्रम सम्पन्न गरेको...

ताजा समाचार