दंगीशरणको वडास्तरमा समुदाय-प्रहरी समिति

दाङ, १८ मंसिर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार दंगीशरण गाउँपालिका—६ मा समुदाय—प्रहरी वडा समिति गठन गरिएको छ । वडामा समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मक...

घोराहीमा हार्डवेयर व्यवसायीको हत्या

घोराही, १३ मंसिर । दाङको घोराहीमा बिहीबार बेलुका एकजना हार्डवेयर व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामीडाँडाको दूधेसोतामा रोल्पा माडी...

घोराही १६ मा कम्प्युटरमार्फत व्यक्तिगत घटना दर्ता शुरु

घोराही, ४ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले व्यक्तिगत घटना दर्तालाई कम्प्युटरमार्फत अनलाइन प्रणालीमा लगेको छ । वडा कार्यालयले मंगलबार दुईजना बच्चाहरुको जन्मदर्ता कम्प्युटरमार्फत...

सैघामा एकीकृत घुम्ती शिविर, घरदैलोमै नागरिकता पाउँदा स्थानीय खुशी

सैघा, ३० कार्तिक । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको समन्वयमा घोराहीको पहाडी वडा सैघामा एकीकृत घुम्ती शिविर आयोजना गरिएको छ । भगवती...

स्वास्थ्यले प्रवाह गरेका सेवाको समीक्षा

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिका मातहतमा रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम सुरुभएको छ । उपमहानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा तथा...

मोटरसाइकलले ठक्कर दिँदा छातीमा तीनवटा सरिया

घोराही, २१ असोज । दाङको घोराहीमा दुईवटा मोटरसाईकल आपसमा ठोकिदा पैदलयात्रु घोराही ३ कुइरेपानीकी ३८ वर्षीया तिला परियार गम्भिर घाइते हुनुभएको छ । पैदल...

घोराही उपमहानगरद्वारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

घोराही, १५ असोज । २८औँ जेष्ठ नागरिक दिवसको अवसरमा घोराही उपमहानगरपालिकाले तेरौँटेमा बस्दै आएका जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा फलफूल प्रदान गरेको छ । "जेष्ठ...

बालिका बचाउने चिन्ता

दाङ, १५ भदौ । पछिल्लो समय भैरहेका बलात्कार र यौन हिंसासम्बन्धी डरलाग्दा घटनाहरुले हरेक आमाबुवा र छोरीहरुलाई त्रसित बनाएको छ । यस्तो लाग्छ कि...

हवाई मैदान नबनाउन आन्दोलन

दाङ, १४ भदौ । नारायणपुर क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने विषयलाई लिएर त्यस क्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १०,...

महायज्ञमा करिब पाँच लाख दान संकलन

दाङ, ५ असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा करिब ५ लाख दान संकलन भएको छ । महायज्ञको पाँचौ...

ताजा समाचार