कांग्रेसको आँखा बन्द भएको भन्दै कालो चश्मा लगाएर नेविसंघको धर्ना
काठमाडौंः नेपाल विद्यार्थी संघका असन्तुष्ट समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्। भातृ संगठनलाई चुस्त रुपमा विधानसम्मत सञ्चालन गर्नु पर्ने मागसहित उनीहरुले धर्ना दिएका हुन्।
धर्नामा...
राष्ट्रपतिको दौडबाट सुवास नेम्वाङ अलग
१३ फागुन, काठमाडौं । विघटित संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङले आफू केही वर्ष पार्टीको कार्यकारी भूमिकामा क्रियाशील हुन चाहेको प्रष्ट पारेका छन् ।
नेम्वाङ...
काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने
काठमाडौँ, फागुन १३ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा...
पार्टीको नाम फेर्ने नयाँ शक्ति पार्टीको निर्णय
१२ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नाम परिर्वतन गर्ने भएको छ ।
लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले एक...
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमा बिष्णु रिमाल नियुक्त
एमाले नेता बिष्णु रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रधानमन्त्रीको ओलीको प्रमुख...










