बरिष्ठ अधिवक्ता ठाकुरप्रसाद डिसी प्रदेश ५ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्रीले कानूनी सल्लाहकारको रुपमा मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधानअनुसार उहाँ नियुक्त हुनुभएको हो ।

दाङका वरिष्ठ अधिवक्ता डिसीलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मुख्य महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । उहाँको सपथग्रहण आइतवार हुने बताइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस