दाङ, ८ कात्तिक । दाङको बंगलाचुली २ नं. वडाको नेपाली काँग्रेस सचिवले एमाले प्रवेश गर्नुभएको छ । काँग्रेस बङ्लाचुली २ का सचिव पाण्डव सुनार सहित १८ जना सुशील परियारको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अमृत घर्ती, झगा बुढा, पिमा घर्ती, कमला पुन, पिमा क्षेत्री, कुमार घर्ती, खेमराज घर्ती, गोकुल बुढा, विशाल पुन, प्रेरणा शाही, अम्मी घर्ती, गरिमा गिरी, गम बहादुर राना, भुपेन्द्र थापा, रवि रावत, देवीराम पुन, पिरमान पुन लगायत नवप्रवेशीहरुलाई नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार बलिभन्द्र राना मगरले स्वागत गर्नु भएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस