दाङ, ८ माघ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उमनपा–९ का ६३ वर्षीय छबिलाल गुरुङलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।

माघ ५ गते बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस