टीकापुर घटनाको फैसलाः रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद

दाङ, २२ फागुन । टीकापुर घटनाको फैसला गर्दै जिल्ला अदालत कैलालीले बुधबार ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बुधबार सांसद रेशम चौधरीसहित ११ जनालाई...

बंगलाचुली गाउँपालिकाको पन्ध्र वर्षे गुरुयोजना बन्दै

दाङ, २१ फागुन । दाङको एकमात्र पहाडी गाउँपालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाको समग्र विकासका लागि १५ वर्षे वृहत गुरुयोजना तयार पारिरहेको छ । गुरुयोजना निर्माण...

“परिवर्तन संस्थागत गर्ने ओलीको सपना पूरा गर्छौं”

श्रीगाउँ, २१ फागुन । पाँच नम्वर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको १२ औं पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा दाङको आयोजनामा भएको सभामा मंगलबार...

दाङमा विप्लबका तीन नेता पक्राउ

दाङ, २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीनजना नेतालाई प्रहरीले तुलसीपुरमा कार्यक्रमस्थलबाटै पक्राउ गरेको छ । पार्टीका जिल्ला सदस्य प्रदीप वली, सचिवालय सदस्य...

भोलिदेखि दाङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता

दाङ, फागुन २० । दाङको घोराहीमा आयोजना हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगिता–२०७५ को तयारी पुरा भएको छ । जिल्लाका विभिन्न...

धारापानीमा कलाकारसँगै झुमे दर्शक, भोलि पनि सांस्कृतिक कार्यक्रम हुने

घोराही, २० फागुन । महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा सोमबार बृहत सांस्कृतिक कार्यक्रम भएको छ । हिन्दूहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा...

मानव स्वास्थ्यका लागि आयुर्वेदको योगदान महत्वपूर्ण

घोराही, २० फागुन । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले मानव स्वास्थ्यका लागि आयुर्वेद क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । 'स्वास्थ्य हाम्रो सबैभन्दा ठूलो...

बालविवाह न्युनीकरणको सचेतना दिँदै दाङ महिला जेसीज

घोराही, १८ फागुन । बालविवाह गर्नेलाई कानून बमोजिम कारबाही नहुँदासम्म यस्ता घटना न्यूनीकरण नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दाङ महिला जेसिजले घोराही उपमहानगरपालिका १४...

गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

तुलसीपुर, १८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बराखुटीमा गुडिरहेको ट्याक्टरबाट खस्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका–८ बुटनिया निबासी करिब २५...

शिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिरमा सांस्कृतिक कार्यक्रम हुने

दाङ, १८ फागुन । महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा...

ताजा समाचार