चालु वर्षको बजेट अपलोड नगर्ने ६१ पालिकाको सूची मन्त्रालयमा
काठमाडौँ,भदौ २१ । देशभरका ६१ वटा पालिकाले चालु आर्थिक वर्षको बजेट अझैसम्म सङ्घीय मन्त्रालयको पोर्टलमा प्रविष्ट गरेका छैनन् । पालिकाहरूले असार १० भित्र आफ्ना सभामा...
अमृतपुर खानेपानी समितिको १६औं साधारणसभा तथा ९औं अधिवेशन सम्पन्न
तुलसीपुर, भदौ २१ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १६ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ । सोअवसरमा संस्थाका...
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण, चिकित्सक भन्छन्- संसारमै सीमित घटना
भक्तपुर, भदाै २१ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी...
सामाजिक सञ्जाल निष्कृय हुँदा केही सरकारी निकायकै सेवा प्रभावित
काठमणडौ, भदाै २१ । सामाजिक सञ्जाल निष्कृय बनाउँदा सरकारी कार्यालयकै कतिपय कामहरु प्रभावित भएका छन् । धेरैजसो सरकारी कार्यालयहरुले आम नागरिकसम्म जानकारी पुर्याउन र...
एमालेको विधान महाधिवेशन : समूहगत छलफल सकियो, भोलि समूह संयोजकले प्रस्तुत गर्ने
काठमाण्डौ, भदाै २१ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल सकिएको छ । हिजोदेखि चलिरहेको विधान महाधिवेशनमा आज दुई हजार एक सय २६...
प्याब्सनकाे वर्ड शफलमा सिद्धार्थ एकेडेमी प्रथम
महेश बस्नेत
घाेराही, २१ भाद्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित वर्ड शफल प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम भएकाे छ।
प्याब्सन घाेराहीकाे वार्षिक...
राप्ती प्रादेशिक अस्पतालमा कम्पोनेन्ट मेसिनको अभाव, बिरामीलाई समस्या
तुलसीपुरल भदाै २१ । राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने (कम्पोनेन्ट) मेसिन नहुँदा बिरामीलाई समस्या भइरहेको छ। वि.सं....
नसर्ने रोगको उपचारमा लुम्बिनी प्रदेश सरकारको एक वर्षमै १९ करोड सहयोग
देउखुरी, भदाै २१ । लुम्बिनी प्रदेश सरकारले नसर्ने तथा दीर्घ रोगको उपचारका लागि गत आर्थिक वर्ष २०८१/८२ मा मात्र १९ करोड रुपैयाँ आर्थिक सहायता...
आज इन्द्रजात्रा पर्व मनाइँदै
काठमाण्डौ, भदाै २१ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौ शुक्ल चतुर्ददशीका...
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेरहद र २ कार्यकाल हटाइने
काठमाण्डौ, भदाै २१ । नेकपा एमालेको दोश्रो विधान महाविधेशनको पहिलो दिन हिजो विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेस...
















