कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुग्यो
दाङ, १७ वैशाख । नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको...
सहकारीमार्फत सहुलियत खाद्यान्न उपलब्ध गराउँदै गाउँपालिका
दार्मा, ७ वैशाख । कोरोना भाइरसका कारण लामो समयदेखि भएको लकडाउनले नागरिकहरुमा खाद्यान्नको सहज आपूर्ति नभएपछि दार्मा गाउँपालिका सल्यानले गाउँपालिकामा रहेका सहकारीमार्फत खाद्यान्न उपलब्ध...
कोरोनाको सङ्क्रमण रोक्न दार्मामा १ सय ३८ खोजी तथा निगरानी समूह
दार्मा, ६ वैशाख । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाका ६ वटै वडामा खोजी तथा निगरानी समूह (आरएमटी) गठन गरेको छ...
दार्मा गाउँपालिका अध्यक्ष केसीद्वारा नयाँ वर्षको शुभकामना
दार्मा, १ वैशाख । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै...
नगरप्रमुख चौधरीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त
घोराही, १ वैशाख । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै...
कोरोना परीक्षणका लागि भोलि दार्माबाट स्वाब सङ्कलन गरिने
दार्मा, २५ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसका सम्भावित सङ्क्रमितको नमुना सङ्कलन गर्ने भएको छ । भोलि बुधबार जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा बिहान...
नेपालमा कोरोना भाइरस दोस्रो चरणमा, थप तीनजनामा देखियो संक्रमण
दाङ, २२ चैत । धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन्।
धनगढीमा दुबईबाट दिल्लीहुँदै आएका...
त्रिभुवननगर जेसीजद्वारा उपमहानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण
दाङ, १९ चैत । त्रिभुवननगर जेसीजले कोरोना सङ्क्रमणले विश्वभर महामारीको रुप लिएको बेला दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्न समस्या भएकाहरुलाई सहयोग...
दार्माको विशेष समीक्षा : ८६ लाखको राहत कोष स्थापनाका साथै प्रत्येक वडामा क्वारेन्टाइन निर्माण...
दार्मा, १९ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरस रोकथामका लागि हालसम्म भएका प्रयास तथा उपलब्धिबारे समीक्षा गरेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीको...
दार्मा गाउँपालिकाद्वारा गाउँपालिका भित्रिने नागरिकको तथ्याङ्क सार्वजनिक, सचेत रहन पालिकाबासीमा आग्रह
दार्मा, १७ फागुन । दार्मा गाउँपालिका सल्यानले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सचेत रहन आम नागरिकमा अनुरोध गरेको छ । दार्मा गाउँपालिका सल्यानका...













