प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्र र स्मृति सङ्ग्रहालयको अवलोकन

काठमाण्डौ, भदाै १५ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियान्जिन पुग्नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवाइगाउँमा धान उत्पादनको विशेष...

भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने उखु किसानको घोषणा

काठमाण्डौ , भदाै १४ । विभिन्न जिल्लाबाट काठमाण्डौ आएर प्रदर्शन गरिरहेका उखु किसानहरूले यही भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् ।...

दाङमा खाद्य सुरक्षाको अवस्था कमजोर

दाङ, भदाै १४ । जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गरेको अनुगमनमा जिल्लामा खाद्य सुरक्षाको अवस्था कमजोर देखिएको छ...

उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन : आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी

काठमाण्डौ, भदाै १४ । सरकार र उखु किसानबीच हिजो बेलुका भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारमा कृषि मन्त्री रामनाथ अधिकारीसहित भएको वार्तामा कुनै...

रोल्पा नगरपालिकाले कृषि कार्यक्रमका लागि दोस्रो पटक प्रस्ताव आह्वान

भरत वली रोल्पा, भदाै १२ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कृषि...

उखु किसानको आनन्दोलनप्रति माओवादीसहितका विपक्षी दलहरुको ऐक्यबद्धता

काठमाण्डौ, भदाै १० । माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का...

लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य

दाङ, १० भाद्र। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने...

तीज नजिकिएसँगै घोराहीका डेरीमा दूध पातलो, परीक्षणमा अत्यधिक पानी मिसावट फेला

घोराही, भदाै ७ । तीज पर्व नजिकिँदै गर्दा घोराहीका डेरीहरूले बिक्री गरिरहेको दूध पातलो भएको पाइएको छ। घोराही उपमहानगरपालिकाले बिहीबार र शुक्रबार १६ वटा...
प्रतीकात्मक तस्बिर

३ वर्षभित्र सबै किसानलाई किसान परिचयपत्र दिने सरकारको तयारी

काठमाण्डौ, भदाै ३ । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर र थप व्यवस्थित गर्ने लक्ष्यका साथ किसान पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको...

घोराही उपमहानगरपालिकाबाट कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण

दाङ, भदौ २ । घोराही उपमहानगरपालिकाले कृषकलाई विभिन्न तरकारी र प्याजको उन्नत बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ। उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी...

ताजा समाचार