राप्ती गाउँपालिकाद्वारा विषय विज्ञहरुको माग

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), २४ जेठ । राप्ती गाउँपालिकाले शिक्षक छनौटका लागि विषय विज्ञको माग गरेको छ । गाउँपालिकामा दरबन्दी, करार, राहत तथा गाउँपालिकाको अनुदानबाट...

फारुला–मौलाहाले सडक निर्माण सम्पन्न, अब फारुला–थारमारे हुँदै नियमित बस सञ्चालन हुने

सल्यान, २४ जेठ । सल्यानको दार्मा गाउँपालिकाको फारुला–मौलाहाले सडकको निर्माण कार्य सम्पन्न भएको छ । बिहीबार गाउँपालिकाले बाटो निर्माण सम्पन्न भएसँगै सार्वजनिक सुनुवाई गरेको...

धार्मिक, पर्यटकीय तथा सार्वजनिक स्थलहरुलाई सुचीकृत गरिने

तिर्थराज ज्ञवाली मसुरिया, २१ जेठ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको २४आँै बैठकले केन्द्र तथा प्रदेशमा राप्ती क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय तथा सार्वजनिक स्थलहरुलाई सुचीकृत गर्ने र...

डगौरा थारु मातृभाषाको प्रयोग विषयमा सर्वेक्षण सुरु

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), २१ जेठ । राप्ती क्षेत्रका विद्यालयहरुमा डगौरा थारु भाषाको शिक्षामा मातृभाषाको प्रयोग विषयमा सर्वेक्षण सुरु भएको छ । भाषा आयोग शङ्खमुलको आयोजनामा...

हावाहुरीले छानो उडाउँदा विद्यालय तथा स्वास्थ्य चौकीको सेवा प्रभावित

राजकुमार ओली फारुलाचौर सल्यान, २१ जेठ । आइतबार बेलुका आएको हावाहुरीका कारण सल्यानको दार्मा गाउँपालिकामा ठुलो धनराशीको क्षति भएको छ । हावाहुरीले स्थास्थ्य चौकी, विद्यालयलगायत...

घोराही सिमेन्ट उद्योगद्वारा ३० लाख सहयोग

घोराही, १५ जेठ । घोराही सिमेन्ट उद्योगले सामाजिक सहयोग कार्यक्रम अन्तरगत उद्योग आसपासका क्षेत्रमा ३० लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । उद्योगका...

विकास निर्माण कार्य कुन अवस्थामा पुग्यो र कस्तो हुँदैछ ?

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), १५ जेठ । विकास निर्माण कार्य कुन अवस्थामा पुग्यो र कस्तो हुँदैछ वा भयो भनी राप्ती गाउँपालिकाकी उपाध्यक्ष अनुगमन समिति संयोजक...

वृद्धभत्ता ३ हजार पुग्यो

काठमाडौँ, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले वृद्ध भत्ता ३ हजार पुर्‍याएको जानकारी दिए ।...

विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने

दाङ, १३ जेठ । जिल्लामा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिको पहलमा आइतवार घोराही उपमहानगरपालिका, स्थानीय प्रशासन, सरकारी...

न्यायिक समितिको कार्यसम्पादन सहजताको लागि तालिम

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), १३ जेष्ठ । राप्ती गाउँपालिकाको न्यायिक समितिको कार्य सम्पादन सहजताको लागि दुईदिने तालीम आइतबार मसुरियामा सुरु भएको छ । राप्ती गाउँपालिकाका...

ताजा समाचार