रेडियो मध्यपश्चिमद्वारा उद्घोषण र पत्रकारिता तालिम सञ्चालन
घोराही, १२ जेठ । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको आयोजना एवं घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा ५ दिने रेडियो उद्घोषण तथा...
सुइटर बुनाइ तालिम सुरू
तिर्थराज ज्ञवाली
पिपरी (देउखुरी), २ जेठ । नयाँ जमाना अनुसारका सुइटर निर्माण गर्दै आयआर्जन बृद्धि गर्न ३० जना युवति तथा महिलाहरूलाई होजियारी तालिम बिहीबारदेखि पिपरीमा...
प्रमुख सचेतकद्वारा विद्यालय अनुगमन
सल्यान, २ जेठ । नेकपाका कर्णाली प्रदेश प्रमुख सचेतक एवं सल्यानका प्रदेस सांसद गुलाबजंग शाहसहितको टोलीले सल्यानका दुई विद्यालयको अनुगमन गरेको छ । टोलीले...
सल्यानको भदालेखोला पुग्यो कृषि सडक
राजकुमार ओली
सल्यान, २ जेठ । सल्यानको भदाले खोलामा पहिलो पटक गाडी पुगेको छ । प्रदेस सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र रुकुमबाट विनियोजित २५ लाख...
अग्नी पीडितलाई उद्योग बाणिज्य संघ सिसहनियाँको सहयोग
तिर्थराज ज्ञवाली
सिसहनियाँ (देउखुरी), ३० बैशाख । अग्नी पीडित नवराज थापामगरलाई उद्योग बाणिज्य संघ सिसहनियाँले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका वडा...
बृहत खानेपानी उपभोक्ता समिति मन्त्रालयमा डेलिकेशन जाने
तिर्थराज ज्ञवाली
बराखुट्टी, २७ बैशाख । लालमटिया बृहत खानेपानी उपभोक्ता तथा सरसफाई समिति राप्ती गाउँपालिका वडा नं २ बराखुट्टीले विभिन्न माग गर्दै खानेपानी मन्त्रालय काठमाण्डौमा ...
ड्रपआउट रोक्न निगरानी समूहले पहल गर्ने
घोराही, २६ वैशाख । मानवअधिकार निगरानी समूह लक्ष्मीपुरको बैठकले विद्यालयमा ड्रपआउट रोक्न वडा कार्यालयसंग आवस्यक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ ।...
६८ औं कानुन दिवस मनाइयो
दाङ, २६ वैशाख । जिल्ला अदालत दाङ र जिल्ला वार इकाई दाङको संयुक्त आयोजनामा ६८ औ कानुन दिवस विहीवार घोराहीमा मनाइएको छ ।
सो अवसरमा...
ज्येष्ठ नागरिक उपचारमा चिकित्सकसहित गए वडाअध्यक्ष
दाङ, २६ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले ज्येष्ठ नागरिकहरुको उपचार घर घरमै पुगेर गर्ने अभियान थालेको छ । विहीवार वडा अध्यक्ष...
सरकारद्वारा घोराहीका होटलको स्तरीकरण, सिटी प्लाजा अतिउत्तम
घोराही, २६ बैशाख । सरकारले घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालिएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले विभिन्न सरोकारवालाहरु सँगको...
















