बंगलाचुलीमा निःशुल्क स्वाथ्य शिविर
दाङ, ३ फागुन । हरेक मानिसले आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्ने धारणा शुक्रबार बंगलाचुलीमा आयोजना गरिएको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनिहरुले मान्छेको स्वाथ्यलाई जस्तो...
विद्यालय अब शिक्षासँगै सामाजिक विकासमा पनि लाग्नुपर्ने
घोराही, ३ फागुन । विद्यालयहरुले शिक्षासंगै सामाजिक विकासको काममा पनि योगदान दिन आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । घोराहीमा रहेको जनज्योति विद्यामन्दिरको २१...
घोराहीमा अपांगता परिचयपत्र वितरण सुरु
घोराही, २ फागुन । घोराही उपमहानगरपालिकाले अपांग परिचयपत्र वितरण थालेको छ । सरकारको नयाँ कार्यविधिअनुसार घोराही उपमहानगरले आफ्नै कार्यविधि बनाएर फेरि अपांगता परिचयपत्र वितरण...
बम भएको आशंका गरिएको झोलामा कपडा
तुलसीपुर, १ फागुन । दाङको तुलसीपुरमा बम भनी डिस्पोज गर्न गएको सेनालाई झोलाभित्र कपडा हात लागेको छ । उक्त झोलामा पुराना कपडा फेला परेका...
उद्यमशीलतामा जोडिन युवाहरुलाई नगर प्रमुखको आग्रह
घोराही, १ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उत्पादन र आम्दानीमा जोडिन युवाहरुलाई आग्रह गर्नुभएको छ । बैदेशिक रोजगारीमा लगाउने लगानी स्वदेश मै...
प्रतिष्ठानलाई जग्गा टुंग्याउन सकस
घोराही, १ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आबस्यक जग्गा प्राप्तीमा सकस भएको छ । प्रतिष्ठान स्थापना भएको लामो समय बिति सक्दा...
कृषिको व्यावसायिकताबाटै समृद्धिः डाँगी
घोराही, १ फागनु । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले देशको संबृद्धी व्यवसायीक कृषीबाटै हुने बताउनुभएको छ । कृषि ज्ञान केन्द्र दाङले बुधबार आयोजना गरेको अभिमुखिकरण...
बबई गाउँपालिकामा कृत्रिम गर्भधारण सेवा शुरु
बालकृष्ण पाण्डे
हापुरे, २८ माघ । बबई गाउँपालिका अन्तर्गतको पशु सेवा शाखा कार्यालयले कृत्रिम गर्भधारण सेवा शुरु गरेको छ । बबई गाउँपालिका भित्रका पशु चौपायाहरुमा सेवा शुरु...
सुरक्षित घर बनाउँदा लगानीसँग तुलना गर्नुहुँदैनः मन्त्री चौधरी
घोराही, २८ माघ । प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्बाधार मन्त्री बैजनाथ चौधरीले भूकम्प प्रतिरोधी घर बनाउँदा लगानीसँग तुलना नगर्न आग्रह गर्नुभएको...
बराहक्षेत्र माविद्वारा महायज्ञको आयव्यय सार्वजनिक
घोराही, २७ माघ । बराहक्षेत्र माविको भौतिक पूर्वाधार तथा प्राविधिक शिक्षा सञ्चालनका लागि घोराहीमा भएको महायज्ञमा करिब डेढ करोड बचत संकलन भएको जनाएको छ ।
घोराही उपमहानगरपालिका-१३...














