प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमा बिष्णु रिमाल नियुक्त
एमाले नेता बिष्णु रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रधानमन्त्रीको ओलीको प्रमुख...
स्थापना दिवसमा अनेरास्ववियुले गर्यो रक्तदान
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ५९ औं स्थापना दिवसको अवसरमा घोराहीमा रक्तदान गरिएको छ । अनेरास्ववियु दाङको आयोजनामा सोमबार राप्ती इन्जिनियरिङ कलेजमा रक्तदान...
शान्तिनगरको समृद्धि नै मेरो एकमात्र लक्ष्य होः अध्यक्षका उम्मेद्वार केसी
देशका सवै पालिकामा जस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा पनि निर्वाचनको माहौल तिव्र बनेको छ । यसपटक पहिलेको भन्दा आफ्नो स्थिति राम्रो बनाएको भन्दै नेकपा...
घोराही- ५ धर्नामा एमालेको भव्य चुनावी सभा
नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नाले दलजितपुरमा चुनावी सभा सम्पन्न गरेको छ ।
वडा कमिटी अध्यक्ष पोषण नेपालीको अध्यक्षता तथा नेकपा एमालेका उपाध्यक्ष...
एमालेद्वारा गठित सहयोग समिति राहत सामग्रीसहित नुवाकोट प्रस्थान
काठमाडौं, १७ भदाै । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा...
पद्मोदय मावि भरतपुरको विव्यस चयनमा दलीय निर्वाचन, गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी
दाङ, २५ चैत । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य चयन गर्न निर्वाचन भएको छ । दलीय आधारमा व्यवस्थापन समिति चयन गर्न...
शिक्षाबिना महिलाहरु अगाडि बढ्न नसक्ने : ओली
दाङ, २६ फाल्गुन । नेकपा एमालेका केन्द्रीय सदस्य काेमल ओलीले छाेरीहरुले धेरै पढ्नुपर्नेमा जाेड दिनुभएको छ । अखिल नेपाल महिला संघ तुलसीपुर नगर कमिटीले...
भ्रष्टाचार रोकथामका लागि विधिपालन अनिवार्य : प्रमुख रेग्मी
लमही, भदाै २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख शम्भुप्रसाद रेग्मीले विधि र नियमको पालनाले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने...
उठिबास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
दाङ, २१ बैशाख । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
घोराही ४ का वडा अध्यक्ष मधुसुदन शर्मा पदमुक्त
दाङ, २७ जेठ । निर्वाचन आयोगले दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्माको पद स्वतः रिक्त भएको जनाएको छ। शर्माले...















