काँग्रेस र माओवादी परित्याग गरी ३४ जना एमालेमा प्रवेश

दाङ, २० चैत्र । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ५ सागिनेका ३४ जना एमालेमा प्रवेश गरेका छन् । काँग्रेस र माओवादी पार्टी परित्याग गरी...

एमालेमा अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज

दाङ, २८ फाल्गुन । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई केन्द्रीय कमिटी बैठक गरेका छन् । बैठकले अध्यक्ष र...

दाङको पार्टी कार्यालयमा एमालेको बोर्ड राखियो (तस्वीरसहित)

दाङ, २४ फाल्गुन । नेकपा पार्टी विवादमा सर्वोच्चको फैसला आएसँगै दाङको नेकपा पार्टी कार्यालयमा आज नेकपा एमालेको बोर्ड स्थापना गरिएको छ । एमालेका नेता...

नेकपा दल विवादमा ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

दाङ, २३ फाल्गुन । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।...

संसद पुन:स्थापना गर्ने सर्बोच्चको फैसला, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

दाङ, ११ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ।  २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले...

दार्माका अध्यक्ष केसी भए कर्णाली प्रदेश समन्वय परिषद्को सदस्य

दाङ, ७ फागुन । दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले कर्णाली प्रदेश समन्वय परिषदको सदस्यको जिम्मेवारी पाउनुभएको छ । कर्णाली प्रदेशका १० जिल्लाबाट एक/एक...

जग्गादातालाई दार्मा गाउँपालिका वडा नं. ५ को सम्मान

दाङ, ७ फागुन । दार्मा गाउँपालिका वडा नं. ५ ले जग्गादाता रामबहादुर हमाल र जीमकुमारी हमाललाई एक समारोहकाबीच सम्मान गरेको छ । दार्मा गाउँपालिका...

तुलसीपुर उवासंघमा चालिसे निर्वाचित

तुलसीपुर, २ फागुन । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट व्यवसायी रामप्रसाद चालिसे निर्वाचित हुनुभएको छ । चालिसेले आफ्ना प्रतिद्वन्द्वी...

नेकपा दार्मा गाउँकमिटीको बिस्तारित बैठक सम्पन्न

दाङ, १ फागुन । फागुन १ गते जनयुद्धको ऐतिहासिक दिन पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्मा गाउँपालिका वडा नं. ३ को वडा कमिटिको विस्तारित...

पाँचओटा ऐनहरु पास गर्दै दार्माको आठौँ गाउँसभा सम्पन्न

दाङ, १ फागुन । दार्मा गाउँपालिका सल्यानको आठौं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । सभाले विभिन्न ५ ओटा ऐनहरु पास गरेको छ । दार्मा गाउँपालिकाको...

ताजा समाचार