घोराही, ९ जेठ । भारतमा रोजगारीको सिलसिलामा गएका दाङको बंगलाचुली गाउँपालिकाका व्यक्तिहरू कोरोनाका कारण घर फर्कदै । आज दाङको घोराही आइपुगेका उनीहरूलाई उनीहरूलाई गाउँपालिकाले लगेर क्वारेन्टाइनमा बसाल्ने व्यवस्था मिलाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस