प्रकाश खनाल
लमही, २१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा जनलहर सिर्जना गर्न नेकपा एमाले लमही निरन्तर घरदैलो तथा भेटघाटमा व्यस्त छ । निर्वाचन नजिकिदै जादा एमालेको पक्षमा जनलहर थप वृद्धि हुँदै गएको छ ।

लमही ५ राताडाँडाको घरदैलो कार्यक्रममा सायौंको संख्यामा एमालले घरदैलो गरेको छ । लमही न पा. का मेयर तथा उपमेयर पदका उम्मेदवार साथै वडा नं ५ का उम्मेदवार सहभागी घरदैलोले ऐमालेको पक्षमा व्यापक जनलहर भएको देखाएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस