जेठ २२, काठमाडौं । सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यासमा खटिएका सशस्त्र प्रहरी बलका दुई जना जवान बेपत्ता भएका छन्। आज (बिहिबार) दिउँसो सवा तीन बजे कोशी ब्यारेज नजिकै अभ्यासका क्रममा हरिदेव राजवंशी र सुरज साउद नाम गरेका दुई जना जवान नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस