इम्बोस्ड नम्बर प्लेट देवनागरीमा कार्यान्वयन गर्न नागरिक समाज दाङको आग्रह
घोराही, भदौ ९ । नागरिक समाज दाङले नेपाल सरकारले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य रूपमा लागू गर्न लागिएको इम्बोस्ड नम्बर प्लेटलाई देवनागरी लिपीमा कायम गरेर...
लुम्बिनी प्रदेशको पाँच वर्षे आवधिक योजनाको नतिजा मिश्रित
घोराही, भदाै ९ । संघीयता कार्यान्वयनपछि लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०७६/७७ देखि पाँच वर्षका लागि तयार पारेको पहिलो आवधिक योजनाको नतिजा मिश्रित देखिएको छ...
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो
कैलाली, भदाै ९ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो बन्न सफल भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
भारतका विभिन्न जिल्लामा अविरल वर्षा, राजस्थानका सबै विद्यालय बन्द
भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढी आएको छ । राजस्थानका धेरै जिल्लामा बितेको २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको...
शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब रुपैयाँ
काठमाण्डौ, भदाै ८ । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ ।...
यस वर्षको तीज शुरु, आज दर खाने दिन
काठमाण्डौ, भदाै ९ । यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको...
राेल्पा, बाल कल्याण मा.वि.मा साइबर अपराध तथा लागूऔषध न्यूनीकरणसम्बन्धी प्रशिक्षण सम्पन्न
भरत वली
रोल्पा, भदौ ८ । समुदाय प्रहरी–साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा सम्पूर्ण वडाका विद्यालयलाई समेट्ने गरी विद्यार्थी लक्षित...
ब्रह्मचारी टोल विकास संस्थाको २५ औँ साधारणसभा र तिज मिलन सम्पन्न
दाङ, भदौ ८ । घोराही उपमहानगरपालिका–१८ स्थित ब्रह्मचारी टोल विकास संस्थाले २५ औँ वार्षिक साधारणसभा तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अध्यक्ष...
दाङमा ११ हजारभन्दा बढीले ओमिक्रोन विरुद्धको खोप पाए
दाङ, भदौ ८ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध दाङ जिल्लामा सञ्चालन गरिएको खोप अभियानमा ११ हजार ८२१ जनाले फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप प्राप्त गरेका...
रोल्पा उद्योग वाणिज्य संघको २१औं साधारणसभा तथा ९औं अधिवेशन निर्वाचन कार्यक्रम सार्वजनिक
भरत वली
रोल्पा, भदाै ८ । रोल्पा उद्योग वाणिज्य संघले आफ्नो २१औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
संघका अनुसार...
















