उखु किसानको आनन्दोलनप्रति माओवादीसहितका विपक्षी दलहरुको ऐक्यबद्धता
काठमाण्डौ, भदाै १० । माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का...
लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य
दाङ, १० भाद्र। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने...
निजी विद्यालयका मागप्रति सकारात्मक छौँ : मन्त्री न्यौपाने
दाङ, १० भाद्र। लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले निजी विद्यालयका मागप्रति सकारात्मक रहेको बताउनुभएकाे छ। निजी तथा आवासीय...
तीज महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको पर्वः मुख्यमन्त्री आचार्य
दाङ, भदौ १० । लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यज्यूले हरितालिका तीज पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग गहन रूपमा सम्बन्धित महत्वपूर्ण सांस्कृतिक...
आज कोशी र सुदूरपश्चिमलगायत पहाडी भागमा मध्यम वर्षाको सम्भावना
काठमाण्डाै, भदाै १० । आज देशका पहाडी भागमा साधारण तथा बाँकी भागमा आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी र सुदूरपश्चिम...
आज हरितालिका तीज मनाइँदै
काठमाण्डाै, भदाै १० । आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा,...
राप्ती गाउँपालिकामा सामूहिक सखरखण्ड खेती सुरु, कृषक आत्मनिर्भरतातर्फ
दाङ, भदौ ९ । दाङको राप्ती गाउँपालिकामा खाली जमिन उपयोग गर्दै कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती थालिएको छ ।
गाउँपालिकाको वडा नं. २ कठाहा...
देउखुरीमा ट्याक्टर–अटो दुर्घटना, एकको मृत्यु दुई गम्भीर घाइते
दाङ, भदौ ९ । दाङको देउखुरीमा आइतबार राति भएको ट्याक्टर–अटो दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
गढवा गाउँपालिका–३,...
दाङमा पहिलोपटक पहल थिएटरको निर्माण कार्य प्रारम्भ
घोराही, भदौ ९ । दाङ जिल्लामा पहिलो पटक पहल थिएटर स्थापनाको प्रक्रिया सुरु भएको छ । चलचित्र तथा नाट्य क्षेत्रमा सक्रिय कलाकार केएल बुढाथोकीको पहलमा...
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
दाङ, ९ भदौ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री...
















