सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिन सरकारलाई सर्वाेच्च अदालतको आदेश
काठमाण्डौ, भदौ ३ । सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू...
शङ्कर घर्तीमगरको गजलसङ्ग्रह ‘उज्यालोभित्रको अँध्यारो’ रोल्पामा समीक्षा हुँदै
भरत वली
रोल्पा, भदौ ५। रोल्पा जिल्ला तेक्वान्दो संघको आयोजनामा गजलसङ्ग्रह ‘उज्यालोभित्रको अँध्यारो’ को समीक्षा कार्यक्रम हुन लागेको छ।
तेक्वान्दो खेलका दोस्रो डान खेलाडी एवं प्रशिक्षक,...
घोराही उपमहानगरपालिकाद्वारा अट्वारी पर्वको शुभकामना
दाङ, भदौ ८ । थारु समुदायको मौलिक संस्कृति र परम्परासँग सम्बन्धित महान् पर्व अट्वारी को अवसरमा घोराही उपमहानगरपालिकाले शुभकामना व्यक्त गरेको छ।
उपमहानगरपालिकाका नगर प्रमुख...
कोइलाबास सीमाबाट मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय सफलता
दाङ, भदौ १२ । दाङको नेपाल–भारत सीमा नाका कोइलाबास हुँदै पछिल्ला पाँच वर्षमा १११ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार...
विद्यालय शिक्षा विधेयक सहमतिविपरीत : रोल्पामा शिक्षक महासङ्घको ध्यानाकर्षण
भरत वली
रोल्पा, भदौ १५ । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति रोल्पाले विद्यालय शिक्षा विधेयक हालको स्वरूपमा अघि बढ्दा विगतका आन्दोलनका सहमति बेवास्ता भएको भन्दै...
चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता
चीनले आज राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड आयोजना गरेको छ । परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले...
भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै
काठमाण्डौ, भदाै २२ । भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस...
भदाै २३ र २४ गतेकाे घटनापछि आयोगद्वारा निरन्तर अनुगमन, स्थिति सामान्य बनाउन सबै पक्षलाई...
काठमाडौँ, भदौ २५ । काठमाडौलगायत देशका विभिन्न भागमा भएको 'जेन–जी' पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको छ ।
देशका...
आन्दोलनको आगो : दाङमा ६० भन्दा बढी सवारी साधन जले
घोराही, भदौ ३० । घोराहीमा जेन–जी आन्दोलन उग्रिँदा ठूलो क्षति भएको छ । भ्रष्टाचार निवारण तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने मागसहित सुरु भएको...
संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य
दाङ, असाेज ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ । संविधान दिवस–२०८२ का अवसरमा...
















