राप्तीमा छिटोछरितो कार्यप्रक्रिया बढाउन अनुगमन

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), ५ चैत । राप्ती गाउँपालिकाको यस आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत योजनाअन्तर्गत सम्पन्न विकासे योजनाहरको मंगलवार स्थलगत अनुगमन गरिएको छ ।...

घोराही मेनरोडको सडक कहिले बन्ने हो ? स्थानीयद्वारा ध्यानाकर्षण

घोराही, ५ चैत्र । घोराहीको मेनरोड कालोपत्रेमा चरम ढिलाई र गुणस्तरहीन भएको भन्दै स्थानीयहरुले सडक कार्यालयको ध्यानाकर्षण गराएका छन् । मेनरोडमा विभिन्न व्यवसाय गर्दै...

३५ दिनभित्र अबैध हतियार बुझाउन प्रशासनको आग्रह

घोराही, ५ चैत । जिल्ला प्रशासन कार्यालय दाङले अवैधरुपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आग्रह गरेको छ । प्रशासनले त्यस्ता अबैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन...

ओरेकको वार्षिक समीक्षा तथा योजना बैठक

दाङ, ४ चैत्र । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको आयोजनामा सोमबार घोराहीमा संस्थाको वार्षिक समीक्षा तथा योजना सम्बन्धी जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ...

स्थानीयसभाद्वारा वडालाई ध्यानाकर्षण

घोराही, ४ चैत । लक्ष्मीपुरमा गठन भएको स्थानीयसभाले घोराही उपमहानगरपालिका वडा नम्बर ४ लाई ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहको सेवालाई प्रभावकारी बनाउनका...

महिलाहरुका लागि अनुशिक्षण

गढवा, ४ चैत । गढवा गाउँपालिकाको आयोजनामा सोमवारदेखि वडा नं. ५ को भवानी सामुदायिक वनको सभाहलमा समुह तथा महिला सदस्यहरुका लागि तीनदिने अनुशिक्षण शुरु गरेको...

घोराही ९ का बिपन्न बालबालिकालाई शैक्षिक सामग्री

घोराही, ४ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ९ ले वडाका बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । शैक्षिक टेवा कार्यक्रमअन्तर्गत वडाका प्रावि त्रिवेणी,...

जन्मदिनमा विद्यालयलाई पानस बत्ती र पुस्तक उपहार

घोराही, चैत्र ४ । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा अध्यापनरत शिक्षिका बिमला केसीले आफ्नो ३३ औं जन्मदिनको अवसरमा विद्यालयलाई पानस बत्ती र पुस्तक उपहार...

बस दुर्घटनामा एकको मृत्यु, ३५ घाइते

घोराही, ४ चैत्र । दाङमा आज भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने कम्तिमा ३५ जना घाइते भएका छन् । घोराही-होलेरी सडकखण्डको...

शिक्षक विद्यार्थी सुधार्ने अभियान, शुभप्रभातमा १० बजेपछि ‘गेट लक’

निमुसंगम घर्ती घोराही, ४ चैत्र । ठीक १० बजेसम्म गेट खुल्छ । त्यसपछि गेट बन्द हुन्छ । गेट बाहिरबाट ट्वाक ट्वाकको आवाज आउँछ । विद्यालयका...

ताजा समाचार