तुलसीपुर वडा नं. १६ को भवन उद्घाटन

घोराही, ३ चैत । तुलसीपुर उपमहागनरपालिका वडा नं. १६ को नव निर्मित वडा भवनको आज उद्घाटन गरिएको छ । भवनको उद्घाटन नगर प्रमुख घनश्याम...

चामल बोकेर विद्यार्थीहरु राउटे वस्तीमा

घोराही, ३ चैत । तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । चामलको...

दुर्घटनामा दुईको मृत्यु, ४ घाइते

घोराही, २ चैत्र । दाङमा भएका तीनवटा सवारी दुर्घटनामा दुईजनाको मृत्युभएको छ भने ४ जना घाईते भएको छ । देउखुरीको पूर्बपश्चिम राजमार्ग लमहि नगरपालिका...

मगर समुदायको पहिरन प्रतियोगिता, पूर्णजंग र खुशी प्रथम

घोराही, २ चैत्र । मगर समुदायको भेषभुषा संरक्षणका लागि शनिबार घोराहीमा मगरात सांस्कृती भेषभुषा प्रतियोगिता गरिएको छ । ५ जना महिला र ५ जना...

निर्णय नमान्ने ठेलालाई नियन्त्रणमा लिइँदै

घोराही, १ चैत्र । घोराही बजारमा डुलाएर व्यापार गर्ने ठेलाहरुलाई नियन्त्रणमा लिन थालिएको छ । बजार व्यवस्थापनका लागि ढेलाहरुलाई निश्चित ठाउँमा राखेर व्यवसाय सञ्चालन...

ज्ञानमालामा बिदाई कार्यक्रम सम्पन्न

घोराही, चैत्र १ । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा अध्यनरत कक्षा दशका छात्रछात्राहरुलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । विद्यालयमा गठित सृजनशील बाल...

कक्षा १० का विद्यार्थीहरुको बिदाइ

दाङ, चैत १ । शान्ति निकेतन विद्यालय घोराहीले एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई विदाइ गरेको छ । शैक्षिक शत्र २०७५ को एस.ई.ई....

राजमार्ग सीमानामा साइनबोर्ड

दाङ, ३० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको राजमार्ग सिमानामा साइन वोड राखेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत जिल्लाको पुर्व सिमाना धान खोला...

बिरुवा रोपेर सुरु भयो साधारणसभा

देउखुरी, ३० फागुन । लमहीमा रहेको अजम्बरी सामुदायिक वनको १४ औं साधारणसभा तथा अधिबेशनको उद्घाटन विहीबार भएको छ । प्रदेश नं. ५ का सांसद रेवतिरमण शर्माले...

घोराही उपमहानगरद्वारा नगर प्रोफाइल सार्वजनिक

घोराही, ३० फागुन । घोराही उपमहानगरपालिकाले नगर पाश्र्वचित्र तयार गरेको छ । करिव एक बर्ष लगाएर तयार गरिएको पाश्र्वचित्र शुक्रबार सार्वजनिक गरिएको थियो । घोराही उपमहानगरपालिका नगर...

ताजा समाचार