मानसिक श्रममा लाग्न मेयर चौधरीको आग्रह
घोराही, ८ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रमभन्दा मानसिक श्रममा लाग्न आग्रह गर्नुभएको छ । घोराही ७ घुस्रामा आयोजना...
पद्मोदयमा एक करोडको भवन बन्दै
घोराही, ८ चैत । घोराही उपमहानगरपालिका १५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माद्यामिक विद्यालयले झण्डै एक करोड रुपैयाँको लागतमा भवन बनाउन थालेको छ ।
नेपाल...
अबैध हतियार बुझाउन प्रहरीद्वारा आग्रह
घोराही, ८ चैत । जिल्ला प्रहरी कार्यालय दाङले अबैधरुपमा राखिएका हातहतियार बुझाउ सार्बजनिक सूचना जारी गरेको छ । मन्त्री परिषद्को फागुन २८ गतेको बैठकले...
नगर प्रमुख चौधरीद्वारा होलीको शुभकामना
घोराही, ६ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । होलीको अवसरमा शुभकामना दिँदै सम्पूर्ण नगरबासी आमाबुवा,...
बेरोजगार दर्ताका लागि निवेदन माग
तिर्थराज ज्ञवाली
मसुरिया(देउखुरी), ३ चैत । राप्ती गाउँपालिकाले बेरोजगारहरुद्वारा बेरोजगार दर्ताका लागि निवेदन माग सुरु गरेको छ ।
नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक...
राप्तीको देवीकोटमा नागरिकता शिविर सञ्चालन हुने
तिर्थराज ज्ञवाली
सिसहनियाँ, ६ चैत । राप्ती गाउँपालिकाको वडा नं ९ देवीकोटमा चैत ८ गते नागरिकता शिविर सञ्चालन हुने भएको छ ।
राप्ती गाउँपालिकाले वडा नम्बर...
सिसहनियाँ उद्योग बाणिज्य संघले सन्देमूलक भित्तेपात्रो प्रकाशन गर्ने
सिसहनियाँ, ६ चैत । सिसहनियाँ उद्योग बाणिज्य संघ सिसहनियाँले नयाँवर्ष २०७६ को अवसरमा सन्देशमूलक भित्तेपात्रो प्रकाशन गर्ने भएको छ ।
उद्योगी, ब्यापारीले बिक्री गर्दा वा...
सद्भाव र शान्तिपूर्ण तरिकाले होली खेल्न प्रशासनको आग्रह
घोराही, ६ चैत । जिल्ला प्रशासन कार्यालय दाङले होली पर्वलाई सद्भाव र शान्तिपूर्ण तरिकाले मनाउन सबैलाई अपिल गरेको छ । यस पर्वमा हुनसक्ने अबान्छित...
३० जना युवाद्वारा रक्तदान
दाङ, ५ चैत । घोराही उपमहानगरपालिका १२ को अटल युवा क्लबले रक्तदान कार्यक्रम गरेको छ । क्लबले १० औ वार्षिकोत्सवको अवरमा मंगलवार रक्तदान कार्यक्रम...
न्यायाधीश र अभियुक्तबीच भिडियो कल !
घोराही, ५ चैत । दाङ देउखुरी जिल्ला अदालतले भिडियो कलमार्फत प्रहरी कार्यालयमा रहेका अभियुक्तहरुसँग बयान लिन थालेको छ । अदालतले मंगलबार एक कार्यक्रमको आयोजना...















