शिक्षक विद्यार्थी सुधार्ने अभियान, शुभप्रभातमा १० बजेपछि ‘गेट लक’
निमुसंगम घर्ती
घोराही, ४ चैत्र । ठीक १० बजेसम्म गेट खुल्छ । त्यसपछि गेट बन्द हुन्छ । गेट बाहिरबाट ट्वाक ट्वाकको आवाज आउँछ । विद्यालयका...
अजम्बरी सामुदायिक वनमा पुनः पुनाराम चयन
लमही, ३ चैत । लमही नगरपालिकामा रहेको अजम्वरी सामुदायिक बन उपभोक्ता समितिको आइतबार भएको बन्द सत्रले पुनः पुनाराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
केसीको...
तुलसीपुर वडा नं. १६ को भवन उद्घाटन
घोराही, ३ चैत । तुलसीपुर उपमहागनरपालिका वडा नं. १६ को नव निर्मित वडा भवनको आज उद्घाटन गरिएको छ । भवनको उद्घाटन नगर प्रमुख घनश्याम...
चामल बोकेर विद्यार्थीहरु राउटे वस्तीमा
घोराही, ३ चैत । तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । चामलको...
दुर्घटनामा दुईको मृत्यु, ४ घाइते
घोराही, २ चैत्र । दाङमा भएका तीनवटा सवारी दुर्घटनामा दुईजनाको मृत्युभएको छ भने ४ जना घाईते भएको छ । देउखुरीको पूर्बपश्चिम राजमार्ग लमहि नगरपालिका...
मगर समुदायको पहिरन प्रतियोगिता, पूर्णजंग र खुशी प्रथम
घोराही, २ चैत्र । मगर समुदायको भेषभुषा संरक्षणका लागि शनिबार घोराहीमा मगरात सांस्कृती भेषभुषा प्रतियोगिता गरिएको छ । ५ जना महिला र ५ जना...
निर्णय नमान्ने ठेलालाई नियन्त्रणमा लिइँदै
घोराही, १ चैत्र । घोराही बजारमा डुलाएर व्यापार गर्ने ठेलाहरुलाई नियन्त्रणमा लिन थालिएको छ । बजार व्यवस्थापनका लागि ढेलाहरुलाई निश्चित ठाउँमा राखेर व्यवसाय सञ्चालन...
ज्ञानमालामा बिदाई कार्यक्रम सम्पन्न
घोराही, चैत्र १ । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा अध्यनरत कक्षा दशका छात्रछात्राहरुलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ ।
विद्यालयमा गठित सृजनशील बाल...
कक्षा १० का विद्यार्थीहरुको बिदाइ
दाङ, चैत १ । शान्ति निकेतन विद्यालय घोराहीले एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई विदाइ गरेको छ । शैक्षिक शत्र २०७५ को एस.ई.ई....
राजमार्ग सीमानामा साइनबोर्ड
दाङ, ३० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको राजमार्ग सिमानामा साइन वोड राखेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत जिल्लाको पुर्व सिमाना धान खोला...
















