यस वर्षको दशैं टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

काठमाडौँ,  भदौ ३१ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे पर्ने जनाएको छ। समितिले सोमबार...

लुम्बिनी प्रदेशमा असोज ३ गते संविधान दिवस मनाइने

दाङ,  भदौ ३१ । लुम्बिनी प्रदेश सरकारले आउँदो असोज ३ गते संविधान दिवस औपचारिक कार्यक्रमसहित मनाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा मङ्गलबार बसेको प्रदेश...

दाङमा भोलि निजी तथा आवासीय विद्यालय बन्द हुने

दाङ, भदौ ३१ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्घ नेपाल (नेशनल प्याब्सन) दाङले असोज १ गते जिल्लाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको...

एमाले कार्यालयमा फर्फरायो देशकै ठूलो झण्डा

काठमाडौं, भदौ ३१ । जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ। नेपाल ट्रेड...

सिर्प प्रहरी चौकीद्वारा बालविवाह न्यूनीकरणका लागि सडक नाटक सम्पन्न

राेल्पा, भदाै ३१ । रोल्पाको लुङ्री गाउँपालिका–२ र गोकुल माध्यमिक विद्यालयको समन्वयमा सिर्प प्रहरी चौकीले बालविवाह न्यूनीकरणका विषयमा सडक नाटक कार्यक्रम सम्पन्न गरेको छ।...

सरकारको आह्वान : निजी क्षेत्र उच्च मनोबलसहित अगाडि बढ्नू

काठमाडौँ,  भदौ ३१ । सरकारले निजी क्षेत्रलाई उच्च मनोबलका साथ व्यवसाय अघि बढाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा....

तुलसीपुर राजश्व कार्यालयमा सेवा ठप्प : पुनःसञ्चालनलाई १० दिन

तुलसीपुर, भदाै  ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरले भौतिकरूपमा सेवा सञ्चालन गर्न कम्तीमा १० दिन अझै...

घोराहीमा तोडफोडकाे अवस्था पछि अत्यावश्यक सेवा जारी, क्षतिको विवरण सार्वजनिक

घोराही, भदाै ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रभावित घोराही उपमहानगरपालिकाले अत्यावश्यक सेवाहरू भने जारी रहेको जनाएको छ । सोमबार आयोजित सर्वपक्षीय–सर्वदलीय...

दाङका दुई ठूला पूर्वाधार आयोजना बजेटअभावमा रोकिए

घोराही, भदाै ३१ । दाङस्थित शहरी विकास तथा भवन कार्यालयले ठेक्का लगाएका ग्रामीण विकास तथा साना शहरी पूर्वाधार निर्माणका दुई ठूला आयोजनामा बजेट अभावका...

साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो

काठमाण्डौ, भदाै ३१ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका...

ताजा समाचार