ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने

काठमाण्डाै, भदाै ३० । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ...

विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्नू : मन्त्रालय

काठमाण्डाै, भदाै ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन...

तुलसीपुरमा कुलोमा डुबेर ३ वर्षीय बालकको मृत्यु

तुलसीपुर,भदौ  ३० । दाङको तुलसीपुरमा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालयका अनुसार मृतक तुलसीपुर–७ गणेशपुरका बालाराम भण्डारीका ३ वर्षीय छोरा...

दाङ जिल्ला अदालतबाट चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध

दाङ, भदौ ३० । दाङ जिल्ला अदालत, घोराहीले तोडफोड र आगलागीका कारण अदालतमा रहेका विभिन्न सामग्री चोरी/लुटपाट भएको भन्दै ती सामग्री तत्काल फिर्ता गर्न...

दाङमा आन्दोलनकारीद्वारा खानेपानी कार्यालयमा तोडफोड र आगजनी, सेवा अवरुद्ध

दाङ, भदौ ३० । घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा लागेको आगोले भित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। भदौ २४ गते...

आन्दोलनको आगो : दाङमा ६० भन्दा बढी सवारी साधन जले

घोराही, भदौ ३० । घोराहीमा जेन–जी आन्दोलन उग्रिँदा ठूलो क्षति भएको छ । भ्रष्टाचार निवारण तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने मागसहित सुरु भएको...

घोराही बजार चहलपहलमा फर्कियो

घोराही, भदौ ३० । घोराही बजार क्षेत्रहरूमा चहलपहल बद्दै गएको छ । आइतबार साँझसम्म पनि घोराही बजारमा भीडभाड कायमै देखिएको थियो । पैदल यात्रुका...

आगलागीले सरकारी सेवा प्रभावित, करोडौँको क्षति

दाङ, भदौ ३० ।  तुलसीपुरमा भएको आगलागीका कारण सवारी नम्बर प्लेट, ब्लुबुक नवीकरणलगायतका सेवा ठप्प भएका छन्। भवन र उपकरण जलेर नष्ट भएपछि हजारौं...

दाङमा सुपथ मूल्य पसल सुरु, उपभोक्तालाई आंशिक राहत

दाङ, भदौ ३० । दशैं, तिहार र छठलाई लक्षित गर्दै दाङमा यस वर्ष पनि सुपथ मूल्य पसल सुरु भएको छ। तर यसपालि उपभोक्ताले चामल,...

देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै

काठमाण्डौ, भदौ ३० । सरकारले आजदेखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

ताजा समाचार