संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री बने सुशीला कार्की

काठमाडौ, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ को आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ संविधान जारी भएपछि यसअघि बनेका...

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति, आजै राति ९ बजे शपथ

काठमाडौ, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति...

दाङमा विभिन्न क्षेत्रलाई समेट्ने गरी कर्फ्यू आदेश जारी

दाङ, भदौ २७ ।  दाङमा विभिन्न क्षेत्रलाई समेट्ने गरी कर्फ्यू आदेश जारी गरिएको छ । हाल  दाङ जिल्लामा भइरहेको विरोध प्रदर्शन, जुलुस तथा सार्वजनिक...

जेन–जी आन्दोलनका कारण होटल तथा पर्यटन क्षेत्रमा २५ अर्बभन्दा बढी क्षति

काठमाडौं, भदौ २७ । जेन–जी आन्दोलनपश्चात देशभर देखिएको तोडफोड, आगजनी र लुटपाटले होटल तथा पर्यटन उद्योगलाई गहिरो संकटमा पुर्‍याएको छ। होटल संघ नेपालले जारी...

कानुनी विवादबीच छुटेका रविलाई पक्राउको माग तीव्र

काठमाडौं, भदौ २७ । जेन–जी आन्दोलनको दौरान नख्खु कारागारबाट बाहिरिएका रास्वपा सभापति रवि लामिछानेलाई पुनः पक्राउ गर्न माग चर्किएको छ। सहकारी ठगी मुद्दामा जेलमा रहेका...

जेन-जी प्रदर्शन : मृतकको संख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

काठमाडौं, भदाै २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयका सचिव डा विकास...

बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको निगमको दाबी

काठमाण्डौ, भदाै २७ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव नभएकोे जनाएको छ । ग्यास अभाव हुने हल्ला फैलिरहेका बेला निगमका प्रवक्ता मनोज...

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

काठमाडौं, भदाै २७ । नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न...

कर्फ्युबीच दाङमा अत्यावश्यक सामग्रीको आयात–निर्यात सहज, दुध वितरण पनि निरन्तर

दाङ, भदौ २७ । जेन–जी पुस्ताको आन्दोलनपछि लागू गरिएको कफ्र्युबीच पनि दाङमा अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर भइरहेको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार...

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे टुङ्गो लगाउन छलफल हुँदै

काठमाण्डौ, भदाै २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषय टुङ्गो लगाउन आज फेरि छलफल हुँदैछ । प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र...

ताजा समाचार