राप्तीमा अध्यक्षकप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चल्दै

तिर्थराज ज्ञवाली श्रीचौर (देउखुरी), २८ जेठ । राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रथम अध्यक्षकप फुटवल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड...

कृषिमा आधुनिकीकरण आवश्यक

घोराही, १८ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ७ ले परम्परागत कृषि पेशालाई अन्त्य गरी कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ कृषकहरुलाई कृषि सचेतना तालिम दिएको...

जन्मदिनमा विकट बस्तीका विद्यार्थीलाई झोला वितरण

तिर्थराज ज्ञवाली मसेरीडाँडा (देउखुरी, दाङ), १९ भदौ । मौरीघाटका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विकट बस्ती मसेरीडाँडामा रहेको देवी प्राथमिक विद्यालयका ५२ जना विद्यार्थीलाई स्कुल झोला...

धारपानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरतीकाे उद्घाटन

विमल याेगी दाङ,१ साउन । दाङकाे प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आजदेखि शिवपुराण तथा श्रृङ्गारिक महाआरती सुरू भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष...

फेसबुकसहितका सामाजिक सञ्जाल सूचीकृतका लागि अहिलेसम्म सम्पर्कमा आएनन्

काठमाण्डाै, भदाै १८ । सरकारले सूचना जारी गरेर सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको समयसीमा अन्तर्गत आज अन्तिम दिन हो । सरकारले यही भदौ १२...

वडाध्यक्ष शाहको रिटमा उच्च अदालतको कारण देखाऊ आदेश

दाङ, भदौ १०। घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पदबाट हटाइएको विषयमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ । वडाध्यक्ष शाहले कानुनी...

विश्व अल्जाइमर दिवस मनाइँदै

काठमाण्डौ, ५ असोज । आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौं र...

प्याब्सन दाङकाे प्रअ भेला ज्ञानमाला एकेडेमीमा

दाङ, १९ फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङकाे आयाेजनामा प्रधानाध्यापकहरुकाे भेला साेमबार ज्ञानमाला एकेडेमी, घाेराही १६ सर्रामा सम्पन्न भयाे । प्याब्सन...

ज्ञानज्योति एजुकेसनल एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

घोराही, १७ साउन । ज्ञानज्योति एजुकेसनल एकेडेमी, घोराही–१३ डुम्मुरगाउँमा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीद्वारा स्वागत तथा...

बुढा मगरको सम्झनामा श्रद्धाञ्जलीसभा

घोराही, २५ मंसिर । नेकपाका नेता तथा घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष स्वर्गीय लछिनप्रसाद बुढा मगरको सम्झनामा मंगलबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । तेह्रौ पुण्यतिथिका अवसरमा नेकपा...

ताजा समाचार