देश मध्यावधि निर्वाचनको बाटोमा

दाङ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दावी गरेका दुवै दाबी खारेज गरेसँगै देश मध्यावधि निर्वाचनको बाटोमा जाने निश्चित देखिएको छ...

धानबालीको क्षति विवरण पठाउन दाङका सबै पालिकालाई पत्र

दाङ, ४ कात्तिक । अविरल परेको वर्षाका कारण दाङमा धानबालीमा भएको क्षतिको विवरण संकलन गरी पठाउन सबै पालिकालाई पत्राचार गरिएको छ । कृषि ज्ञान...

प्रचण्डले डायमण्डका कारण जनयुद्धमा मेरो ज्यान जोगिएको हो भनेपछि मतदाताहरुले जिब्रो टोके

दाङ २५ वैशाख । प्रचण्ड जहाँ गएर उत्साहित भएर भाषण गर्छन्, उनले मतदातालाई निराश बनाएर पठाउने गरेका छन् । आइतबार घोराहीमा भएको सभामा प्रचण्डले...

नेसंविको अनुसन्धान केन्द्र र सांस्कृतिक अध्ययन केन्द्रको भवन शिलान्यास

दाङ, २८ साउन– नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को अनुसन्धान केन्द्र र राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको संयुक्त भवनको आज शनिबार एक समारोहका बीच शिलान्यास गरिएको...

बंगलाचुली २ को काङ्ग्रेस वडा सचिवसहित १८ जनाले गरे एमाले प्रवेश

दाङ, ८ कात्तिक । दाङको बंगलाचुली २ नं. वडाको नेपाली काँग्रेस सचिवले एमाले प्रवेश गर्नुभएको छ । काँग्रेस बङ्लाचुली २ का सचिव पाण्डव सुनार...

सालका काठसहित तीनजना पक्राउ

दाङ, ८ माघ । अवैधरुपमा कटान गरिएको सालका काठसहित दाङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घोराही उमनपा–१२ हिलेखर्कबाट नारायणपुरतर्फ रा १ ह ५३७५...

प्रतिष्ठानमा सुत्केरीको मृत्यु, उच्चस्तरीय बैठक निष्कर्षविहीन

घोराही, २९ वैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै गरेको आन्दोलन पछि बसेको दुई चरणको उच्चस्तरिय बैठक...

संकटको सारङ्गी बचाइदै

गोकर्ण पौडेल तुलसीपुर, १६ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर नजिकै एउटा गन्धर्व टोल छ । करिब ६३ घरधुरीमध्ये सारङ्गी बनाउन र बजाउन...

तुलसीपुर ८ ले गरिदियो १ सय मजदुरको म्यादी बिमा

दाङ, ९ चैत्र । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ ले १ सय जना मजदुरहरुको जीवन बिमा गरिदिएको छ । वडाले सूचना जारी गरी आदेवन...

लुम्बिनी प्रदेश सरकारकाे सय दिन, एक सय एक उपलब्धि सार्वजनिक

दाङ, १४ कात्तिक । लुम्बिनी प्रदेश सरकारले एकसय दिनकाे अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक...

ताजा समाचार